तमु एकता दिवस - २०८२ को अवसरमा
DATE
1st April 2026
VENUE
Club K, Itahari Chowk
सह-आयोजक (Co-Organizers)
काव्य डबली, शब्द प्रवाह
Event Managed By
काफल्स (Kafals)
Official Venue Partner
क्लब के, इटहरी
Flavour Partner
गुरुङ वि.वि.क्यु, धरान
Educational Partner
नमुना कलेज इटहरी
साइनटेक इटहरी
आस्था फाउन्डेशन
कफि क्लब विराटचोक
डाफे एजुकेशन
न्यु हनुमान किराना
रिफ्रेस क्याफे
स्काई लक्स होटल
मालि किचन
तर्जुमा डइगन फ्रुट
एम.सी. कफि आवर
Tuborg
Red Bull
मुनाल डाइगनोष्टीक
तमु समुदायका सदस्यहरूबीच आपसी विश्वास, सहयोग र सहकार्यको भावना विकास गर्दै सामूहिक रूपमा समुदायको हितका लागि कार्य गर्ने हाम्रो प्रमुख मूल्यमान्यता हो।
तमु भाषा, संस्कार, संस्कृति र परम्परालाई संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै भावी पुस्तासम्म यसको निरन्तरता कायम राख्ने प्रतिबद्धता हाम्रो मूल आधार हो।
समुदायभित्र रहेका सबै सदस्यहरूलाई समान अवसर, सम्मान र सहभागिताको वातावरण प्रदान गर्दै समावेशी समाज निर्माण गर्ने लक्ष्य राखिएको छ।
संस्थाका सम्पूर्ण गतिविधिहरू पारदर्शी, उत्तरदायी र समुदायप्रति जिम्मेवार ढंगले सञ्चालन गर्ने हाम्रो प्रतिबद्धता हो।
समुदायको सामाजिक, शैक्षिक र आर्थिक विकासका लागि समर्पित भई निरन्तर सेवा गर्ने भावना नै हाम्रो प्रेरणा हो।
Website Contributor
Leading the vision for cultural integrity and community empowerment in Sunsari.
तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति सुनसरी एक व्यवस्थित र लोकतान्त्रिक संगठनात्मक संरचनाअनुसार सञ्चालन हुँदै आएको संस्था हो।
संस्थाद्वारा आयोजना गरिने कार्यक्रमहरूमा समुदायको भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम तथा गतिविधिहरू नियमित रूपमा आयोजना गर्दै आएको छ।
* थप तस्बिरहरू र गतिविधिहरूको जानकारी चाँडै उपलब्ध हुनेछ।